भुलेर पनि नखानुहोस शनिबारको दिन यी चिज, यस्तो छ कारण

Posted on: 23 Sep, 2019

एजेन्सी | हिन्दु परम्परा र सस्कृति अनुसार शनिदेव न्यायको प्रतिक भन्ने गरिन्छ | जसले यस संसारमा समानता र प्राकृतिक समता राख्ने गर्दछ | शनिदेव भगवान्ले मानिसलाई उसको काम अनुसारको फल दिने बिश्वाश गरिन्छ | राम्रो काम गरे राम्रो नराम्रो काम गरे नराम्रो परिणाम दिने गर्दछ भन्ने मान्यता छ |

यसले सबै प्राणीलाई समान रुपले हेर्ने हुदा सबैलाई न्याय दिने गर्दछ | ज्योतिष शाश्र अनुसार कुनै मानिसको जन्म  कुण्डलीमा शनिदेवको दोष छ भने ति मानिसले यस दिन यी चिजहरु खानु हुदैन | शनिदेवलाई खुशी राख्न शनिवार सादा दुध अर्थात दही खानुहुदैन | खानै पर्ने भे बेसार मिसाएर खादा राम्रो मानिन्छ | त्यस्तै शनिवार आँपको अचार पनि खानु हुदैन भन्ने मान्यता रहेको छ | आप अमिलो, टर्रो हुने भएकाले शनि देवलाई यस्तो चिज मन नपर्ने हुदा यस्तो चिज नाखादा शनिदेव खुशी हुने मान्यता रहेको छ |

त्यस्तै शनिवार खाना बनाउने समय रातो खुर्सानीको प्रयोग गर्न हुदैन । जसले गर्दा शनिदेव रिसाउने र नराम्रो हुने भन्ने बिश्वाश छ | यसदिन मुसुरोको दाल पनि खानुहुदैन | जसले गर्दा तपाईलाई राम्रो हने गर्दछ |शनिवारको दिन जाड रक्सि पिउनु हुदैन । यसले कुण्डलीमा शुभ शनी हुदा पनि शनिको शुभ फल मिल्दैन । यसले दुर्घटना निम्त्याउन सक्दछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!