यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान हेर्नुहोस

Posted on: 26 Sep, 2019

असोज ९, काठमाडौं | मनसुन सक्रिय रहेका कारण यस बर्षको दशैँ खासै रमाइलो नहुने मौसम बिदको भनाई रहेको छ | मनसुन बाहिरिन अझै एक साता बढी लाग्ने भएकाले दशैंको सुरुवाती दिनमा वर्षा हुने सम्भावना  रहेको पूर्वानुमान महाशाखाले जनाएको छ | 

दशैंमा पानी पर्ने प्रक्षेपण गरेका मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरूले अबका ३ दिन देशभर बदली भई वर्षा हुनसक्ने सम्भावना छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलवास्पयुक्त हावाको प्रभाव रहेकाले त्यसबाट वर्षा हुनसक्ने मौसमविदको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!