दरबारमार्ग स्थित क्लब भिक्ट्रीमा भिषण आगलागी

Posted on: 13 Oct, 2019

असोज २६, काठमाडौँ | काठमाडौँको दरबारमार्ग स्थित रहेको क्लब भिक्ट्रीमा आगलागी भएको छ ।


आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिनको लागि काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलहरु खटिएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । 

आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको भएपनि नियन्त्रणमा आउन सकेको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!