पर्वतमा १४ वर्षिया बालिका बलात्कृत

Posted on: 15 Oct, 2019


१४ वर्षिया बालिकालाई जवरजस्तीकरणी गरिएको अभियागमा एक जना पक्राउ परेका छन् । मोदी गाउँपालिका ५ बाजुङका प्रकाश विकलाई प्रहरीले प्रकाउ गरेको हो ।

बालिकालाई भैसी गोठका करणी गरेको आरोपमा उनलाई पक्राउ परेर ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!