भारतको सिमलाबाट बैङलोर जानेक्रममा बझाङका एक जनाकाे सह-परीवार बेपत्ता

Posted on: 16 Oct, 2019

असोज २९, बझाङ । भारतको सिमलाबाट बङलोर जाने क्रममा एक नेपालीको सह- परीवार बेपत्ता भएका छन ।

नेपालको शुदुरपश्चिमको बिकट जिल्ला बझाङको बुङ्गल नगरपालीका वडा नम्बर ९ रारु घर भएका जैले पार्की विगत नाै दिन देखी  बेपत्ता भएको उनका छीमेकीले बताए ।

 तिन वटा वच्चा कान्छी श्रीमती संगै हराएका पार्कीको खोजी कार्य भईराखेको छ । तर आमा छोरा छोरी भारतको हल्दानी सहरमा अर्कै अपरीच ब्यक्ति  संग भाग्दै गरेका अबस्थामा फेला परेको स्थानीय निरज ताम्राकाले जानकारी दिए ।

उनका अनुसार पार्की कता गए भन्ने भने खुलेको छैन ,भाग्दै गर्दा फेला परेकी उनकी श्रीमती र छोरा छोरीले कुनै आस लाग्दो कुरा नदेखाउदा चिन्ता छाएको छ । 

जैले पार्कीका जेठी श्रीमतीको छोरा प्रकाश पार्की खोजीको लागी भारत गएका छन् । आमासंग प्रकाशको भेट नभएको हुँदा  सोद खोज गर्न नसकीएको प्रकाशले बताएका छन ।

छिमेकीका अनुसार पार्की श्रीमतीको कारण हराएको हुन सक्ने आशंका गरीएको छ ।

करिब ५० बर्षिय जैले पार्कीे एउटा खुट्टाका अपाङ रहेका छन । भेटाउने जो कोहीले नजीको प्रहरी कार्याल र छिमेकीलाई खबर गरी सहयोग गरीदिन उनका जेठा छोरा प्रकाशले आग्रह समेत गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!