आज मलेसिया, कोरिया, कुवेत लगाएका देशहरुको पैसाको भाउ बढ्यो

Posted on: 22 Oct, 2019

कात्तिक ५, काठमाण्डौ ।आज नेपाल राष्ट्र बैंकले तोकेको १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा रहेको छ । 

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै साउदी रियाल आज एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको छ ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ । 

आज मलेसियन रिंगिटको भाउ केही बढेको छ । मलेसियन रिंगिट एककोे खरिददर २७ रुपैयाँ १५ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा तोकेको छ । 

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ७० पैसा रहेको छ । 

आज कोरियन वनको भाउ बढेको छ छ । आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा पुगेको छ । 

आज कुवेती दिनारको भाउ केही बढेको छ । कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३६ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!