कास्कीमा निर्वाचन कार्यालय नजिकै बम विस्फोट

Posted on: 07 Nov, 2019

कार्तिक २१, कास्की | कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छेउमा बम विस्फोट भएको छ | निर्वाचन कार्यालय र लोकसेवा आयोगको बिचमा पर्ने सडकमा म विस्फोट भएको जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बताए |

मङ्सिर १४ मा कास्की क्षेत्र नम्बर २ हुने उपनिर्वाचनका लागि कार्यतालिका रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!