लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, कुन-कुन पदको लागि ? हेर्नुहोस

Posted on: 13 Nov, 2019

कार्तिक २७, काठमाडौँ | लोकसेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ | राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पद कर्मचारी माग गरेको  हो | इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्ने छन् |

विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका गरिन लागेको आयोगले जनाएको छ ।

सूचना हेर्नुहोस 



यस बिषयमा तपाइको प्रतिक्रिया...!