अछामको ढकारीमा कर्णाली नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घटना

Posted on: 15 Nov, 2019

कात्तिक २९, काठमाडौं | अछामको ढकारी गाउँपालिकामा कर्णाली नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घटना भएको छ | गाउपालिकाको बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली दुर्घटनामा परेको हो |

मानवीय क्षेती नभएको इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर अनुप खनालले जानकारी दिए | नदी ठाडो र पानीको बेग तीव्र भएकाले दुर्घटना भएको उनको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!