लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल २५ हजार घुससहित पक्राउ

Posted on: 24 Nov, 2019

मंसिर ८, बुटवल | लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल पक्राउ परेका छन् | अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रत्नेश्वर तिवारीलाई २५ हजार घुस सहित पक्राउ गरेको हो | उनलाई कार्यक्षबाटै पक्राउ गरेको प्रवक्ता सुरेश भुसालले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!