एक किलो सुनसहित दुई महिला पक्राउ

Posted on: 25 Nov, 2019

मंसिर ९, काठमाडौं  | एक किलो सुन सहित  रसुवागढी नाकाबाट दुई महिला पक्राउ परेका छन् | सोमबार बिहान उनीहरुलाई रसुवा गढी नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवा अर्जुन भण्डारीले बताएकाछन् |

पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीले बताएको छ | प्रहरीका अनुसार ६ वटा सुनका डल्ला फेला पारेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!