त्रिचन्द्र कलेज प्रमुखलाई विद्यार्थीले कुटे,उपचारका लागि वीर अस्पतालमा

Posted on: 25 Nov, 2019

मंसिर ९, काठमाडौँ | सोमबार बिहान कलेज परिसरमा बिद्यार्थीहरुले त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेका छन् | विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै बिद्यार्थीहरुले  प्रमुख कुटेका हुन् |

उनलाई उपचारकालागी वीर अस्पताल लागिएको  महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले बताए | दुइ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!