बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

Posted on: 03 Dec, 2019

मंसिर १७ , काठमाडौँ |  बागलुङमा जिप दुर्घटना हुदाँ  १४ जनाको मृत्यु भएको छ |  मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो |

जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टराईका अनुसार ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!