सरकारले महिला सिडिओलाई खटायो ६ जिल्लामा,को कहाँ ?

Posted on: 05 Dec, 2019

मंसिर १९, काठमाडौँ | सरकारले महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ६ वटा जिलामा खटाएको छ | रामेछापमा लिलाकुमारी केसी पाण्डे,भक्तपुरमा हुमकला अधिकारी, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बन्जाडे र हुम्लामा विनिता भट्टराइलाई सिडिओ खटाइएको हो |

महिला सिडिओको सङ्ख्या छ पुगेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!