प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Posted on: 05 Dec, 2019

मंसिर १९, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् | उनी  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत थिए |

ओलीको स्वास्थ्येबारे जानकारी लिन राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् |ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो | ओलीको एपेन्डिक्सको उपचार सफल भएको चिकित्सकहरुको भनाई छ |

प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!