डडेल्धुरामा ५ दिनदेखि एक बालक बेपत्ता

Posted on: 06 Dec, 2019

मंसिर २०, डडेल्धुरा | डडेल्धुरामा एक बालक ५ दिन देखि बेपत्ता भएका छन् | अमरगढी–९ ढाँटगाउँका पूर्णबहादुर पालका छोरा ८ वर्षीय छोरा प्रविन पाल ५ दिनदेखि बेपत्ता भएका हुन् | प्रहरीका अनुसार १६ गते बिहान घरबाट विद्यालय जान्छु भनि गएका पाल सोही दिन बाट बेपत्ता भएका हुन |

प्रविन पाल भागेश्वर मावि टाँटरमा कक्षा ३ मा अध्ययनरत हुन् | उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!