लोकसेवाद्वारा ७६८ शाखा अधिकृतको विज्ञापन आह्वान, (विज्ञापन सहित)

Posted on: 10 Dec, 2019

मंसिर २४, काठमाडौं । लोकसेवा आयोगले खुल्ला तथा समावेशी तर्फ ७ सय ६८ जना कर्मचारीको लागि दरर्खास्त आह्वान गरेको छ। 

आयोगले  राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सहर पदको आ.प्र, खुल्ला तथा समावेशी प्रतियोगिताबाट परीक्षा लिने गरी दरर्खास्त आह्वान गरेको हो।

तोकिएको न्यूनतम योगता पुगेका व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!