यस्तो छ आजको मौसम पूर्वानुमान

Posted on: 16 Dec, 2019

मंसिर ३०, काठमाडौँ | आज देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | शुक्रबार देखि परेको बर्षा र हिमपातका कारण हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेको छ भने जनजीवन कस्टकर बनेको छ | 

आज सोमबार देखि क्रमश मौसममा सुधार रहने महाशाखाले जनाएको छ | मध्य पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदलि रहने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!