यस्तो छ आजको मौसम पूर्वानुमान्

Posted on: 17 Dec, 2019

पुस १, काठमाडौँ | मंगलबार तराइकाअधिकांश भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | मध्ये पहाडी तथा  पश्चिमी भू-भागका केही स्थानहरूमा समेत सामान्य हुस्सु/कुहिरो लागेको छ |

महाशाखाका अनुसार तराईका भूभागमा लागेको हुस्सु साँझ सम्म हट्ने छ | त्यस्तै देशका पहाडी भू-भागहरुमा आंशिक बदली र तराइका स्थानहरुमा कुहिरो लागेको छ |

मंगलबार दिउँसो देशको पूर्वी भु-भागमा आंशिक बदलि र अन्य भु-भागको  मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!