प्रचण्डपत्नी सीता उपचारका लागि हरिद्वार

Posted on: 20 Dec, 2019

पुस ४, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि पत्नी सिता दाहाललाई उपचारकालागी भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा लागिएको छ | छोरी गङगा दाहालले आफ्नो सामाजिक संजाल फेसबुकबाट उक्त जानकारी दिएकी छिन् |


सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन्  | सीता पार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट पिपिडत छिन् । त्यसलाई चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ | यो एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत समस्या हुने गर्छ |

Image may contain: 1 person, sitting

Image may contain: 4 people, people standing and indoor

यस बिषयमा तपाइको प्रतिक्रिया...!