आजको मौसम पूर्वानुमान, महाशाखाले गर्यो यस्तो आग्रह

Posted on: 24 Dec, 2019

पुस ८, काठमाडौँ | पुस लागेसंगै चिसो बढेको छ,भने हिमाली भेगमा हिमपात, तराईमा हुस्सु र कुहिरो लागेको छ |

जाडोबाट बच्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ | मंगलबार देशका पहाडी भागमा सामान्य बदलि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

आज सामान्यतया मौसम सफा नै रहने छ | तराईका भू-भागहरुमा भने हुस्सु/कुहिरो लागेकोले यसबाट बच्न महाशाखाको अनुरोध छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!