सुदूरपश्चिममा पुष १० गते सार्वजनिक विदा

Posted on: 24 Dec, 2019

पुस ८, कैलाली | सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक विदा दिएको छ | १० गते परेको भुँवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो | प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै विदा दिईएको बारे जानकारी गराएको हो |

यसअघि साउन ८ मा बसेको मन्त्रीपरिषद् बैठकले भुँवा पर्वमा विदा दिन निर्णय गरेको थियो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!