सुर्य ग्रहण यस्तो देखियो हेर्नुहोस (फोटो फिचर)

Posted on: 26 Dec, 2019

पुस १०, काठमाडौँ | पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लागेको छ | ग्रहणले बिहान ८:४२ मा स्पर्श गरेर बिहान १०:०१ बजे मध्य हुने ग्रहण ११:३१ बजे समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ |

हेर्नुहोस तस्बिरमा आज सुर्य ग्रहण लागेको 





यस बिषयमा तपाइको प्रतिक्रिया...!