कीर्तिपुरको पांगामा बम जस्तै देखिने शंकास्पद वस्तु फेला

Posted on: 27 Dec, 2019

पुस ११, काठमाडौँ | काठमाडौँको कीर्तिपुर स्थित पांगा दोबाटो नजिकै  शंकास्पद बस्तु फेला परेको छ |

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीका अनुसार दोबाटो स्थित फोहोर फालेको ठाउँमा बम जस्तै देखिने संकाशपद बस्तु भेटिएको हो | उनका अनुसार यकिन भन्न नसकिने र बम डिस्पोजल गर्ने टोलि आएर अध्ययन गरिएहेको छ |

फोहोरको थुप्रोमाथि राखिएको उक्त बस्तु के हो भन्ने एकिन भने भईसकेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!