आज बर्षकै सबै भन्दा बढी चिसो,कुन् ठाउँको मौसम कस्तो छ ? हेर्नुहोस

Posted on: 28 Dec, 2019

पुस १२, काठमाडौँ | आज काठमाडौँको तापक्रम बर्षकै सबैभन्दा कम मापन गरिएको छ | आज शनिबार देशको तराइका भूभागमा  हुस्सु/कुहिरो लागेको छ भने अन्य ठाउँमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

चिसोका कारण तराई क्षेत्रमा अत्याधिक जोखिम रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ |

आज काठमाडौँको तापक्रम ०.६,सेन्टिग्रेट छ भने जुम्लाको -६ त्यस्तै दिपायलको ० , डडेल्धुराको २.५ ,बीरगंजको १.३,धनगढीको ०, पोखराको ०,दाङ,बिराटनगर र धनकुटाको ० डिग्री तापक्रम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!