आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

Posted on: 29 Dec, 2019

पुस ३, काठमाडौँ | आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाल पक्राउ परेका छन् |

२५ वर्षीया श्रीमती उषा पनेरू नेपाललाई डोरीले घाँटी कसी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो |

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लक्ष्मणलाई पक्राउ गरिएको  हो | यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोक छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!