बलात्कारका आरोपित सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

Posted on: 30 Dec, 2019

पुस १४, काठमाडौं | आफ्नै अनुयायी माथि बालात्कारको आरोप लागेका सुनसरीको चतरा धामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ |

न्यायाधीश राधाकृष्ण उपे्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो |

उनी मंसिर १६ गते पक्राउ परेका थिए | आफूमाथि लागेको आरोप उनले अस्विकार गर्दै आएका  छन् | तर बलात्कृत महिलाले आफुसँग गरेको फोन संवाद सार्वजनिक गरेकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!