डडेल्धुरामा फेला परेको बेवारिसे शव बैतडीका केशबराज भट्ट भएको पुष्टि

Posted on: 30 Dec, 2019

पुस १४, डडेल्धुरा | आइतबार  डडेल्धुरामा भेटीएको वेवारिसे शव  बैतडी पाटन नगरपालिका–८ खालिडाँडा बस्ने  ४९ वर्षीय केशबराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुले जनाएको  | मृतक भट्टका भाई हरीदत्त भट्टलाई शवको सनाखत गरेर बुझाइएको हो |

आइतबार जिल्लाको नवदुर्गा गाउँपालीका–२ प्रगतिशिल कबुलियती वनस्थित उच्चेपत्तर डाँडामा भट्टको शव(औसा किरा) परी सडेको अवस्थामा फेला परेको थियो |

उनी २५/२६ वर्ष देखि मानसिक असन्तुलन र आफू खुसि हिडिँ रहने गरेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!