अछाममा ट्रयाक्टर दुर्घटना हुँदा दैलेखका दिनेश बिकको मृत्यु

Posted on: 02 Jan, 2020

पुस १७, अछाम | अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ पतलामा भे १ ८२९४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक ३२ वर्षीया दिनेश बिकको मृत्यु भएको छ | प्रहरीका अनुसार दैलेखको आठबिस घर भएका बिकको मृत्यु भएको हो |

मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!