बैतडीको सतबाँझ क्षेत्रमा हिमपात (तश्वीर सहित)

Posted on: 03 Jan, 2020

बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात । दुई दिनदेखि मौसममा आएको परिवर्तन बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । 

तस्वीर: विनोद सिंह विष्ट, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!