वर्षातले जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध

Posted on: 18 Jan, 2020

माघ ४, महोत्तरी | महोत्तरी जिल्लाको प्रमुख राजमार्ग जलेश्वर–बर्दिबास सडकखण्डमा यातायात अवरुद्ध भएको छ । 

सडक चौडाइ कार्य जारी रहदा  वर्षात्ले दुई दिनदेखि सडक अवरुद्ध बनाएको जनाइएको छ । ४२ किलोमिटर सो सडकखण्डमा सार्वजनिक सवारीसाधन नचल्दा यात्रुहरु समस्यामा परेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!