ट्राफिक नियम मिच्ने प्रहरीकै गाडीमा ‘ह्विल लक’

Posted on: 20 Jan, 2020

माघ ६, काठमाडौँ | महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले अनामनगरमा प्रहरीकै गाडीमा ह्विल लक लगाएको छ |

सडकमा पार्किङ गरेर राखेको  ना १ झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो |

नियम अनुसार चिट काटेर उक्त गाडीलाई कारबाही गरिएको महाशाखाले जनाएको छ |





यस बिषयमा तपाइको प्रतिक्रिया...!