बैतडीमा एक बृद्ध सडकमा मृत फेला

Posted on: 22 Jan, 2020

माघ ८, बैतडी | बैतडीमा एक जना बृद्ध मृत अवस्थामा भेटिएका छन् | जिल्लाको पाटन नगरपालिका –९ किचारका ६२ वर्षीय नरि लुहार मृत भेटिएको प्रहरीले जनाएको छ |

उनी मंगलबार राति स्थानीय बजौटे   सलमाणी सडकमा  मृत  फेला परेका हुन् |

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!