अमेरिका र नेपालबिच सैन्य अभ्यास हुने

Posted on: 24 Jan, 2020

माघ १०, काठमाडौँ | काठमाडौंमा फागुन ५ गतेदेखि नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त अभ्यास हुने भएको  | 

छाउनी र नगरकोटमा हुने उक्त अभ्यास चैत ६ गते सकिने ज्नाइएको छ | 

एक महिना लामो सैन्य अभ्यासमा  सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेहरूको उद्धार र सहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने ब्ताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!