बैतडीमा डुबेर एक बालकको मृत्यु

Posted on: 28 Jan, 2020

माघ १४, बैतडी | बैतडीमा डुबेर एक बालकको मृत्यु भएको छ | जिल्लाको पुरचौडी नगरपालिका वडा नम्वर ६ मानाकोटका स्थानीय इश्वरराज पन्तकी ३ वर्षीया छोरी लक्ष्मी पन्तको नहरमा डुबेर मृत्यु भएको हो |

लघुजलबिद्युत आयोजनाको नहरमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!