ललितपुरमा भीषण आगलागी,कवाडीखाना भित्र मान्छे भएको आशंका

Posted on: 02 Feb, 2020

माघ १९, काठमाडौं |  ललितपुरको  ललितपुरको एक कवाडीखानामा भीषण आगलागी भएको छ | बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै भएको आगलागीमा परी एक जना घाइते भएका छन् | 

आगोका कारण कारखाना नजिकैका घरहरुमा पानी क्षेती पुगेको छ | आगो आइतबार बिहान करिब साढे एघार बजे लागेको हो | आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ |

थप अन्य केहि व्यक्ति कारखना भित्र हुन् सक्ने आशंका गरिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!