सुनकाे भाउ बढ्याे

Posted on: 27 Feb, 2020

फागुन १५, काठमाण्डाै । बिहीबार सुनको भाउ  तोलामा दुई सय रुपैयाँ लेबढेको छ ।

बिहीबार सुन तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 सुन बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो । चाँदीको भाउ भने बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ ।

 बिहीबार चाँदी तोलाको नाै सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!