डडेल्धुरामा रहेको रेडियो सुदूर आवाज आफ्नो प्रसारणको ७ औँ बर्षमा प्रवेश

Posted on: 17 Jul, 2016

असार ३१, डडेल्धुरा | रेडियोलाई समयानुकुल बनाउन सके रेडियोले दिने विषयबस्तुले सबै नागरिकलाई सहयोग पुर्याउन सक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

परिवर्तनका लागि सञ्चारिका समूहद्धारा डडेल्धुरा सदरमुकाममा सञ्चालित रेडियो सुदूरआवाजले प्रसारणको ६ बर्ष पुरा गरी ७औ बर्षमा प्रवेश गरेको अवसरमा आयोजित चियापान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् । रेडियोले सबैखाले स्रोताको मन जित्न सक्नुपर्ने भन्दै सहभागिहरुले रेडियोकर्मीले नयाँ–नयाँ बिकल्पको खोजि गर्नुपर्नेमा जोड दिएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!