संखुवासभाको खाँदबारीमा एक पुरुष मृत फेला

Posted on: 17 Jul, 2016

योगेन्द्रकुमार जोगी | साउन १, संखुवासभा ।  संखुवासभाको खाँदबारी-३ स्थित खाँदबारी नुम सडकखण्डमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

पहिचान खुल्न नसकेका पुरुषको शव ९:४५ बजे बिहान सडकबाट अन्दाजी ४० मिटर तल स्थानिय मानिसले भेटी प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभा र अस्थाई प्रहरी पोष्ट मानेभन्ज्याङबाट गएको प्रहरीले अनुसन्धान गरिएको प्रहरी निरीक्षक मुक्ति सापकोटाले बताए  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!