समाजबादी पार्टी नेकपा र काँग्रेसको किल्ला भत्काउँदै, संगठन विस्तार गर्दै

Posted on: 14 Mar, 2020


पर्वत । समाजबादी पार्टी नेपालले पर्वतमा नेकपा र काँग्रेसको किल्ला भत्काउँदै आफ्नो संगठनलाई तीब्र रुपमा विस्तार गर्दै अगाडी बढेको छ । नेकपा र काँग्रेसमा लामो समयसम्म क्रियाशिल रहेका नेताहरुसमाजबादीमा प्रवेश गरेको महिनादिन नवित्दै समाजबादीले आफ्नो ट्रेड युनियन महासंघ र युवा संघ गठन गरेको छ ।

शनिबार समाजवादी पार्टी पर्बतले  कुस्मनगरपालीकका स्तरिय समाजवादी ट्रेडयुनियन महासंघमा कमल नेपालीको सम्योजकतत्वमा २९ जना र समाजवादी युवा संघ कुश्मा नगरपालीका स्तरीय संगठनमा  बिण्णु बहादुर नेपालीको सम्योजकतत्वमा १९ सदस्यी गठन गरेको हो ।


समाजबादी पार्टीले अब आक्रमक रुपमा गाउँपालिका स्ततरीय संगठन विस्तार  गर्ने लक्ष्यका साथ अगाडी बढेको जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!