चैत २४, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसघि सरकारले चैत्र ११ गतेबाट पहिलो पटक एक साता र त्यसपछि पुन एक हप्ताका लागि लकडाउन अवधि थप गरेको थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!