कोरोना संक्रमितको संख्या २४३ पुग्यो, ४ जिल्लाका थप २४ जनामा संक्रमण

Posted on: 13 May, 2020

बैशाख ३१, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।  बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!