खैरो हिरोइन सहित एकजना पक्राउ

Posted on: 21 Jul, 2016

साउन ६, मकवानपुर | मकवानपुर प्रहरीले खैरो हिरोइन सहित एकजनालाई पक्राउ गरेको छ । 

वीरगन्जबाट पोखरा जाँदै गरेको ना. ३ ख. २४४९ नम्बरको यात्रु बाहक बस चेकजाँचका क्रममा बाराको गढीमाई नगरपालिको संजय साहलाई पक्राउ गरिएको हो । प्रहरी चौकी रातोमाटेले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!