आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, ६९७ जना डिस्चार्ज

Posted on: 15 Jul, 2020

असार ३१, काठमाडौं । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । बुधबार ६९७ जना डिस्चार्ज  भएका छन् । काठमाडौंमा आज ७ जनामा  कोरोना  संक्रमण पुष्टि भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!