काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यस्ता छन् १० गल्ती

Posted on: 01 Aug, 2020

साउन १७, काठमाडौं | लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। 

विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका । 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

१.   नाका बन्द गर्न ढिलाइ

२.   अनुशासनहीन नागरिक

३.  अपुरो परीक्षण

४.   खचाखच क्वारेन्टाइन

५.  विपद्मा धन्दा

६.   नाकामा खोइ होल्डिङ सेन्टर ?     

७.   पासको दुरुपयोग

८.   अपर्याप्त पूर्वाधार एवं जनशक्ति

९.  समन्वय अभाव

१०.   सूचनामा पहुँचै पुगेन


यस बिषयमा तपाइको प्रतिक्रिया...!