लकडाउनमा मात्रै पर्वतमा १८ जनाले आत्माहत्या गरे

Posted on: 14 Aug, 2020

कोरोना भाइरस -कोभिड १९ को जोखिमका कारण चैत ११ देखि साउन ६ गतेसम्म भएकोलकडाउनको १ सय ४४ दिनको अवधिमा गण्डकी प्रदेशमा २ सय ५१ जनाले आत्महत्या गरेका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार त्यो अवधिमा सबैभन्दा बढी झुन्डिएर २ सय १८ जनालेआत्महत्या गरेका छन् भने आगो लगाउने १, हाम फाल्ने २ जना, करेन्ट लगाएर २, हातहतियार औजारको प्रयोगगर्ने १ र पानीमा हाम फाल्ने तथा डुब्ने ९ जना रहेका छन्। लकडाउनको अवधिमा सबैभन्दा आत्महत्याकाघटना तनहुँमा भएका छन्।

तथ्यांक अनुसार तनहुँमा ५४, स्याङ्जामा २४, गोरखामा २६, लमजुङमा १०, मनाङ र मुस्ताङमा १÷१, बागलुङमा२२, पर्वतमा १८, म्याग्दीमा ८ र नवलपरासी ९पूर्व० मा ४१ जनाले आत्महत्या गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!