गोरखामा ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

Posted on: 17 Nov, 2020

मङ्सिर २, गोरखा । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ । 

फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि  अस्पतालको आइसियूमा भर्ना गरिएको  अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!