पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

Posted on: 11 Dec, 2020

मंसिर २६, काठमाडौं | पोखरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ | 

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका-१० का ७५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो  |

उनीमा मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!