ब्रहम्पुरी गाविसमा एक युवकले गरे आत्महत्या

Posted on: 04 Aug, 2016

अभिमनु पटेल, साउन २०, रौतहट । गाउ विकास समिति ब्रहम्पुरी वार्ड नं २ मा बस्ने भरोशी राउतको २० बर्षीय छोरा राजु पटेलले आज आफै घरको पंखामा झुन्डेर आत्महत्या गरेका छन् ।

राजु पटेल आफ्नै घर भित्र भएको सेलिंग पंखामा लुगा लाई पट्टा बनाई घाँटी बाधेर झुन्डिएका हुन् । घटना बारेमा अनुसन्धान भैरहेको र शवलाई जिल्ला अस्पताल पठाई पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!