४९ बर्षिय मुख्यमन्त्री राइले गरे २३ वर्षीया जाङमु शेर्पासँग विवाह

Posted on: 24 Jan, 2021

माघ ११, काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मोडल जाङमु शेर्पासँग विवाह गरेका छन् । उनले आइतबार काठमाडौँको एलिस पार्टी प्यालेसमा २३ वर्षीया मोडल जाङमु शेर्पासँग विवाह गरेका हुन् । 

४९ बर्षिय मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो । राई नेपाल कम्युनिष्ट पार्टी ओली निकट मानिन्छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!